Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओलीले षड्यन्त्र गरेर मलाई राेके:भीम रावल

ओलीले षड्यन्त्र गरेर मलाई राेके:भीम रावल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २७, २०७९ बिहिवार • १३:३६:२७ बजे
  • 886
    SHARES
  • ओलीले षड्यन्त्र गरेर मलाई राेके:भीम रावल

    नेकपा एमालेका नेता डा. भीम रावलले जिल्लाबाट सिफरिस नै नभएका व्यक्तिलाई षड्यन्त्रपूर्ण ढंगले टिकट दिएको बताएका छन् ।

    images

    बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष केपी ओलीले पार्टीको हितविपरित र स्वेच्छाचारी निर्णय गरेको बताएका हुन् ।

    आफूलाई अछाम–२ बाट उम्मेदवार बन्नबाट रोक्न गरिएको निर्णय स्वेचछाचारी, अन्यायपूर्ण र गलत रहेको उनको भनाइ छ ।

    जिल्लाबाट एकल सिफरिस भएको नामका विषयमा छलफल नै नगरी आफूमाथि अन्याय गरिएको उनको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # भीम रावल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology