Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

राप्रपा नगर सभापति कांग्रेसमा, गठबन्धन झन बलियाे

राप्रपा नगर सभापति कांग्रेसमा, गठबन्धन झन बलियाे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २८, २०७९ शुक्रवार • ११:०२:२७ बजे
  • 388
    SHARES
  • राप्रपा नगर सभापति कांग्रेसमा, गठबन्धन झन बलियाे

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सिद्धार्थनगर सभापति ई. चन्द्रभक्त श्रेष्ठ कांग्रेस प्रवेश गरेका छन् ।

    images

    कांग्रेस केन्दीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँडले उनलाई शुक्रबार बिहान पार्टी सदस्यता प्रदान गरेका हुन् ।

    रुपन्देही– ३ मा सत्ता गठबन्धनका साझा उम्मेदवार खाणले श्रेष्ठको कांग्रेस प्रवेशले थप शक्ति बढेको बताए ।

    उनी नेवा खलः सिद्धार्थ नगर समितिको उपाध्यक्ष पनि छन् । लुम्बिनी विकास कोषमा काम गरेका ई. श्रेष्ठ प्रकृतिक चिकित्सा विज्ञानमा समेत दखल राख्छन् ।

  • सम्बन्धित विषय:

  • # गठबन्धन झन बलियाे
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology