Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

पार्टी र गठबन्धनको बैठक खर्च कांग्रेस कोषबाटै

पार्टी र गठबन्धनको बैठक खर्च कांग्रेस कोषबाटै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २८, २०७९ शुक्रवार • २०:४२:२९ बजे
  • 490
    SHARES
  • पार्टी र गठबन्धनको बैठक खर्च कांग्रेस कोषबाटै

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक र कांग्रेस बैठकको खर्च कांग्रेसको कोषबाटै भरपाई गर्न प्रस्ताव गरेका छन् ।

    images

    शुक्रबार पार्टी कार्यालयमा बसेको कांग्रेस कार्यसम्पादन बैठकमा महामन्त्री थापाको प्रस्तावलाई प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले सहमति जनाएका हुन् ।

    महामन्त्री थापाले भने, ‘पार्टी र गठबन्धनको खर्च जुन छ, त्यो राज्य कोषबाट भरपाई नगरौं, राज्य कोषलाई भार नथपौं भन्ने प्रस्ताव गरेको थिएँ, त्यो कांग्रेसकै कोषबाट गर्नुपर्छ भन्ने प्रस्ताव थियो । प्रधानमन्त्रीले हुन्छ भन्नुभयो ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology