Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सहरी विकास मन्त्री चौधरीले गरे सरकारी गाडी फिर्ता

सहरी विकास मन्त्री चौधरीले गरे सरकारी गाडी फिर्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २९, २०७९ शनिवार • ११:३३:३४ बजे
  • 376
    SHARES
  • सहरी विकास मन्त्री चौधरीले गरे सरकारी गाडी फिर्ता

    सहरी विकास मन्त्री मेटमणि चौधरीले आफुले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन् निर्वाचन आयोगले जारी गरेको आचार संहिताको पालना गर्दै यस अघि चढ्दै आएको बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गरेका हुन् ।

    images

    निर्वाचन अवधिमा सरकारी गाडीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले निर्वाचन आयोगले जारी गरेको आचार संहित अनुरुप मन्त्री चौधरीले शुक्रबार देखि लु ३ च ३१४ नम्बरको स्कर्पियो प्रयोग गरेको प्रेस संयोजक सूर्य विसीले जानकारी दिए ।

    मन्त्री चौधरी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनबाट उम्मेदवार बनेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology