Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले छोडे एमाले

केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले छोडे एमाले

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २९, २०७९ शनिवार • १८:४७:२३ बजे
  • 466
    SHARES
  • केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले छोडे एमाले

    नेकपा (एमाले)का केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले एमालेले जनता समाजवादी पार्टीसँग गरेको निर्वाचन गठबन्धनप्रति आपत्ति जनाउँदै पार्टी परित्याग गरेका छन् ।

    images

    नेता न्यौपानेले गठबन्धन देश र जनताको पक्षमा नभई विदेशीको स्वार्थमा गरिएकाले एमालेको केन्द्रीय सदस्यको पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

    मधेशमा साम्प्रदायिकता भडकाई नाकाबन्दीजस्ता घृणित कार्य गर्ने जनता समाजवादी पार्टीसँग एउटा राष्ट्रवादी पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले साम्प्रदायिक पार्टीसँग जनताको मागविपरीत गरेको गठबन्धन गलत भएको न्यौपानेले टिप्पणी गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # न्यौपानेले छोडे एमाले
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology