Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बाढीपहिरोमा परी ३ जनाको मृत्यु, ५५ हजारभन्दा बढी प्रभावित

बाढीपहिरोमा परी ३ जनाको मृत्यु, ५५ हजारभन्दा बढी प्रभावित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३०, २०७९ आइतवार • १९:४९:२९ बजे
  • 1.9K
    SHARES
  • बाढीपहिरोमा परी ३ जनाको मृत्यु, ५५ हजारभन्दा बढी प्रभावित

    एजेन्सी । श्रीलंकामा गएको ७२ घण्टामा बाढी र पहिरोबाट तीन जनाको मृत्यु भएको छ भने १३ हजार ९०२ परिवारका ५५ हजार भन्दा बढी मानिस प्रभावित भएको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले आइतबार जनाएको छ ।

    images

    बाढी र पहिरो ल्याउने मनसुन बुधबारसम्म जारी रहने डीएमसीले जनाएको छ । यसैबीच केही क्षेत्रमा बाढीको जोखिम बढ्ने बताइएको छ ।

    प्रतिकूल मौसमलाई ध्यानमा राख्दै छ जिल्लाका लागि जारी गरिएको पहिरोको चेतावनीलाई थप गरिएको डीएमसीले जनाएको छ ।

    हालको भारी वर्षा देश नजिकैको इन्टरट्रोपिकल कन्भर्जेन्स जोन (आईटीसीजेड) को प्रभावका कारण भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology