Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बिक्री नभएपछि भारतमा १० करोड डोज काेराेना खोप नष्ट

बिक्री नभएपछि भारतमा १० करोड डोज काेराेना खोप नष्ट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ४, २०७९ शुक्रवार • १०:४५:३४ बजे
  • 595
    SHARES
  • बिक्री नभएपछि भारतमा १० करोड डोज काेराेना खोप नष्ट

    एजेन्सी । कोरोनाभाइरस विरूद्धको बुस्टर डोजको माग नभएपछि भारतमा १० करोड डोज खोप नष्ट गरिएको छ ।

    images

    संसारकै ठूलो खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाका सिइओ आधार पुनावालाले लगाउने मान्छे नभएपछि १० करोड डोज खोप नष्ट गरिएको बताएका छन् ।

    बजारमा माग नभएर डेट एक्स्पायर हुन लागेपछि खोप नष्ट गरिएको हो । पुनावालाले गत डिसेम्बरदेखि आफ्नो कम्पनीले कोभिसिल्ड खोप उत्पादन बन्द गरेको जानकारी दिए ।

    सेरमले अब कोभ्याक्स नामको खोप बनाउन लागेको जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology