Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गौशाला धर्मशालाले अवैध संरचना ३५ दिनभित्र हटाउनुपर्ने

गौशाला धर्मशालाले अवैध संरचना ३५ दिनभित्र हटाउनुपर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ४, २०७९ शुक्रवार • ११:१७:३५ बजे
  • 415
    SHARES
  • गौशाला धर्मशालाले अवैध संरचना ३५ दिनभित्र हटाउनुपर्ने

    गौशाला चाेकमा रहेकाे पशुपितगाैशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना ३५ दिनभित्र हटाउनुपर्ने भएको छ।

    images

    पशुपति क्षेत्र विकास कोषले सम्झौता विपरीत संरचना बनेकोले हटाउन समय दिएको हो।

    कोषले मारवाडी सेवा समिति नेपाल र गौशाला धर्मशाला सञ्चालक समितिलाई मापदण्डविपरीत बनेका संरचना हटाउन आग्रह गरेको हो। ३५ दिनभित्र मापदण्ड विपरीतका संरचना नहटाए नियमअनुसार कारबाही काेषले जनाएकाे छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology