Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

शीर्ष नेतालाई अहिले नै विजयी घोषणा गरे कसाे हाेला :रावल

शीर्ष नेतालाई अहिले नै विजयी घोषणा गरे कसाे हाेला :रावल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ९, २०७९ बुधवार • ११:२३:५१ बजे
  • 616
    SHARES
  • शीर्ष नेतालाई अहिले नै विजयी घोषणा गरे कसाे हाेला :रावल

    नेकपा एमालेका नेता भीम रावल निर्वाचन आयोगप्रति आक्रोशित बनेका छन् ।

    images

    आयोगले सामाजिक सञ्जालमा झुठा पेज र ग्रुप बनाएर भ्रामक प्रचार गर्नेलाई कारबाही गर्ने बताएपछि कडा टिप्पणी गरेका हुन् ।

    उनले ट्वीटरमा भनेका, ‘कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेतालाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला ?’

    आयोगको भनाइ नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हकविरूद्ध रहेको रावलको दाबी छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology