Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रधानमन्त्रीले लगाएनन् भाइटीका

प्रधानमन्त्रीले लगाएनन् भाइटीका

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १०, २०७९ बिहिवार • १४:०६:५० बजे
  • 319
    SHARES
  • प्रधानमन्त्रीले लगाएनन् भाइटीका

    प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका ग्रहण गरेनन् ।

    images

    प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाका अनुसार भ्रातृशोकमा रहेकाले प्रधानमन्त्री देउवाले भाइटीका नलगाएका हुन् ।

    प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन ।

    भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका पनि लगाएका थिएनन् ।

  • सम्बन्धित विषय:

  • # लगाएनन् भाइटीका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology