Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

१ जना मात्र यात्रु लिएर विराटनगर पुग्यो बुद्ध एयरको विमान

१ जना मात्र यात्रु लिएर विराटनगर पुग्यो बुद्ध एयरको विमान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १६, २०७९ बुधवार • ११:३५:१६ बजे
  • 499
    SHARES
  • १ जना मात्र यात्रु लिएर विराटनगर पुग्यो बुद्ध एयरको विमान

    बुद्ध एयरको विमान एक जना मात्र यात्रुलाई लिएर काठमाडौंबाट विराटनगर पुगेको छ ।

    images

    मङ्गलवार साँझ ८ बजेको उडानमा एक जना मात्र यात्रु भएपछि उनैलाई लिएर विमान काठमाडौंबाट विराटनगर उडेको हो । पुरै विमानमा एकल यात्रा गरेका उद्धव पौडेलले आफूले रोमाञ्चक अनुभव गरेको बताएका छन् ।

    सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘काठमाडौँबाट विराटनगर सम्मको बेलुकी ८ बजेको बुद्ध एयरको उडान मा म एकल यात्रु । रोमाञ्चक अनुभव ।’

    उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिक उम्मेदवार हुन् ।

  • सम्बन्धित विषय:

  • # बुद्ध एयरको विमान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology