Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

विप्लव नेकपाका नवलपरासी इन्चार्ज वली पक्राउ

विप्लव नेकपाका नवलपरासी इन्चार्ज वली पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १८, २०७९ शुक्रवार • १३:३४:५५ बजे
  • 220
    SHARES
  • विप्लव नेकपाका नवलपरासी इन्चार्ज वली पक्राउ

    नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य शरद वलीलाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    निर्वाचन बिथोल्ने अभियानमा लागेको भन्दै केही दिन यता विप्लव समूहका नेता र कार्यकर्तालाई सरकारले उच्च निगरानीमा राखेको छ ।

    यसैक्रममा बिहीबार साँझ प्रहरीले पार्टीका केन्द्रीय सदस्य तथा नवलपरासी इन्चार्ज वलीलाई पक्राउ गरेको हो । निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा सो पार्टीका नेताहरू धमाधम पक्राउ पर्न थालेका छन् ।

    विप्लव नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपाले संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # इन्चार्ज वली पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology