नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले महाधिवेशन केन्द्रित अन्तरपार्टी निर्देशन दिएको जारी गरेको छ । स्थायी कमिटी बैठकपछि जारी गरिएको अन्तरपार्टी निर्देशनमा जनयुद्ध शब्द समावेशन गरिएको छ ।
नेकपाको समस्या समाधान कार्यदलले जनयुद्धलाई सशस्त्र आन्दोलन उल्लेख गरेकामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमति गरेर सशस्त्र जनयुद्ध लेख्ने सहमति अनुरुप निर्देशनमा पनि 'सशस्त्र जनयुद्ध' शब्द उल्लेख गरिएको छ ।
नेकपाको अन्तरपार्टी निर्देशन


















