Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बालेन्द्र शाहलाई निर्वाचन आयोगको स्पष्टीकरण

बालेन्द्र शाहलाई निर्वाचन आयोगको स्पष्टीकरण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १९, २०७९ शनिवार • १८:४१:०० बजे
  • 385
    SHARES
  • बालेन्द्र शाहलाई निर्वाचन आयोगको स्पष्टीकरण

    निर्वाचन आयोगले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई स्पष्टिकरण सोधेको छ ।

    images

    इन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीले मेयर साहको तस्बिर र नाम राखेर निरन्तर भोट मागिरहेका कारण उनको त्यस पार्टीसँग सम्लग्नता रहे नरहेको बारे जानकारी दिन स्पष्टीकरण मागेको हो ।

    आयोगले पत्र प्राप्त भएको दुई दिनभित्र स्पष्टीकरण दिन मेयर साहलाई निर्देशन दिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology