Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमाले उपाध्यक्षसहित २९३ जना एकीकृत समाजवादीमा

एमाले उपाध्यक्षसहित २९३ जना एकीकृत समाजवादीमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १९, २०७९ शनिवार • १९:२६:५१ बजे
  • 2.1K
    SHARES
  • एमाले उपाध्यक्षसहित २९३ जना एकीकृत समाजवादीमा

    नेकपा एमाले जीतपुरसिमरा नगर कमिटीका उपाध्यक्ष सहित २ सय ९३ जना नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन् ।

    images

    नगर कमिटीका उपाध्यक्ष विरेन्द्र गिरी सहित २ सय ९३ जना नेता कार्यकर्ता नेकपा एकीकृत समाजवादी प्रवेश गरेका हुन् ।

    जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता कपुर राज पुरी, मिरा पुरी, बिष्णु अधिकारी, मोजाहिर अंसारी, कबिता देवी चौधरी, कृष्ण प्रसाद गुप्ता लगायत एमाले छोेडेर एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

    उनीहरुलाई एकीकृत समाजवादीका नेता तथा बारा–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्ण कुमार श्रेष्ठले स्वागत गरे ।

  • सम्बन्धित विषय:

  • # एकीकृत समाजवादीमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology