Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारमा खटिन प्रधानमन्त्री देउवाको निर्देशन

भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारमा खटिन प्रधानमन्त्री देउवाको निर्देशन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २३, २०७९ बुधवार • १२:१६:३० बजे
  • 475
    SHARES
  • भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारमा खटिन प्रधानमन्त्री देउवाको निर्देशन

    प्रधानमन्त्री शेरबहादुर देउवाले डोटीको भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारमा खटिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

    images

    बुधबार बिहान सामाजिक सञ्जालमार्फत सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई गएको भूकम्पमा परि मृत्यु हुनेहरुप्रति श्रदाञ्जली व्यक्त गर्दै घाइते भएकाहरुको तत्काल उद्दार र उचित उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

    मंगलबार रातिदेखि बुधबार बिहान २ बजेर १२ मिनेटसम्ममा गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी डोटीको पुर्बिचौकी गाउँपालिका–३ ठाडागाँउमा ६ जनाको मृत्यु भएको छ । त्यस्तै ५ जना घाइते भएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology