Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गाेरखाकालीकाे हात कति ठूलाे वाह गाेरखा भन्ने गरी मतदान गर्न प्रचण्डको आह्वान

गाेरखाकालीकाे हात कति ठूलाे वाह गाेरखा भन्ने गरी मतदान गर्न प्रचण्डको आह्वान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २६, २०७९ शनिवार • १०:५७:४३ बजे
  • 454
    SHARES
  • गाेरखाकालीकाे हात कति ठूलाे वाह गाेरखा भन्ने गरी मतदान गर्न प्रचण्डको आह्वान

    गाेरखा ।  नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले गाेरखाकालीकाे हात कति ठूलाे वाह गाेरखा !  भन्ने गरी मतदान गर्न भनेका छन् ।

    images

    पालुङ्टार नगरपालिका वडा नम्बर २ आँपपिपल भञ्ज्याङमा आयाेजित सभालाइ सम्बाेधन गर्दै प्रचण्डले जति बलियाे हात दिएर पठाउनुभयाे त्यतिनै हामीलाइ बल प्राप्त हुन्छ र यहाँकाे विकास निर्माणमा बल पुग्छ, अध्यक्ष प्रचण्डले भने ।

    प्रचण्डले शुक्रबार सिरानचाेक र पालुङ्टारका विभिन्न स्थानमा सम्बाेधन गरेका छन् । गाेरखा आउँदा गहिराे जिम्मेवारी बाेध भएकाे उनले बताएका छन् । समाजवादकाे लक्ष्यप्रति स्पष्ट रहेकाे उनले बताए ।गाेरखामा जनताकाे एकता राम्राे रहेकाे उनले बताए । याे देशका दलित आदिवासी जनजाति सबैकाे अधिकारलाइ थप स्थापित गर्न बलियाेसँग लागि पर्ने उनले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology