Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

तनहुँमा कैदीबन्दीले गरे मतदान, पल शाहले भोट हाल्न पाएनन्

तनहुँमा कैदीबन्दीले गरे मतदान, पल शाहले भोट हाल्न पाएनन्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ४, २०७९ आइतवार • ०९:५५:३२ बजे
  • 349
    SHARES
  • तनहुँमा कैदीबन्दीले गरे मतदान, पल शाहले भोट हाल्न पाएनन्

    जिल्ला कारागार तनहुँमा रहेका कैदी बन्दीले मतदान गरेका छन् ।

    images

    कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट उनीहरुले मतदान गरेका हुन । कारागारमा ५० पुरुष र ४ महिला गरि कुल ५४ मतदाता छन् । उनीहरुले प्रतिनिधि सभातर्फको समानुपातिकमा मात्र मतदान गर्न पाउछन् ।

    जिल्ला कारागार तनहुँमै रहेका पल शाहले भने मतदान गर्न पाएनन् । बलात्कार आरोपमा थुनामा परेका उनले मतदाता नामावलीमा नाम नभएका कारण मतदान गर्न नपाएका हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology