Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रधानमन्त्री देउवाद्वारा मतदान

प्रधानमन्त्री देउवाद्वारा मतदान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ४, २०७९ आइतवार • १२:१०:४३ बजे
  • 298
    SHARES
  • प्रधानमन्त्री देउवाद्वारा मतदान

    डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नै जन्मथलो डडेल्धुराबाट मतदान गरेका छन् ।

    images

    उनले गन्यापधुरा गाउपालिका– १ को अशिग्राम मावि रूवाखोलामा रहेको मतदान केन्द्रमा मतदान गर्दै गरेका हुन् ।

    उनी सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology