Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

देशभर ३२ प्रतिशत मतदान : निर्वाचन आयोग

देशभर ३२ प्रतिशत मतदान : निर्वाचन आयोग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ४, २०७९ आइतवार • १३:४२:२४ बजे
  • 904
    SHARES
  • देशभर ३२ प्रतिशत मतदान : निर्वाचन आयोग

    आज देशभर जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा हालसम्म ३२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

    images

    आयोगमा जारी पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले १२ः४५ बजेसम्म ३२ प्रतिशत मतदान भएको जानकारी दिएका हुन् ।

    आज ७७ वटा जिल्लामा २२ हजार २२७ मतदान केन्द्रबाट एकसाथ मतदान भइरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा १ करोड ७९ लाख मतदाता सहभागी हुँदैछन् ।

  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology