Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

हालसम्म देशभर ४६ प्रतिशत मतदान

हालसम्म देशभर ४६ प्रतिशत मतदान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ४, २०७९ आइतवार • १६:२६:११ बजे
  • 262
    SHARES
  • हालसम्म देशभर ४६ प्रतिशत मतदान

    आइतबार बिहान ७ बजेदेखि जारी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा हालसम्म हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान भएको छ ।

    images

    गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहका अनुसार दिउँसो २ बजेसम्ममा ४६ प्रतिशत मत खसेको हो ।

    छिटफुट घटनाबाहेक अहिलेसम्म शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान भइरहेको गृहमन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # ४६ प्रतिशत मतदान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology