Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

डाक्टर युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त

डाक्टर युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३०, २०७७ मंगलवार • १९:५१:४४ बजे
  • 1.8K
    SHARES
  • डाक्टर युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त

    डाक्टर युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त हुनुभएको छ ।

    images

    निवर्तमान अर्थमन्त्रीसमेत रहनुभएका खतिवडालाई सोमबारको मन्त्रिपरिषदको बैठकले प्रमुख सल्लाहकारमा नियुक्त गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञावलीले जनाकारी दिनुभयो ।

    सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय मंगलबार सार्वजनिक गर्दै प्रवक्ता ज्ञवालीले मन्त्रीसमानको सेवा सुविधा पाउने गरी डा. खतिवडा सल्लाहकार नियुक्त भएको जानकारी दिनुभयो ।

    वैधानिक व्यवस्थाको अवरोधका कारण डा. खतिवडा भदौ १९ पदमुक्त हुनुभएको थियो । खतिवडा राष्ट्रपतिले सिफारिस गर्ने कोटाबाट राष्ट्रयसभा सदस्य बन्नुभएको थियो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology