Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

झापा-३ : कांग्रेसका कृष्ण सिटौलाको सुरुवाती अग्रता

झापा-३ : कांग्रेसका कृष्ण सिटौलाको सुरुवाती अग्रता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ५, २०७९ सोमवार • १०:०४:२० बजे
  • 517
    SHARES
  • झापा-३ : कांग्रेसका कृष्ण सिटौलाको सुरुवाती अग्रता

    झापा निर्वाचन क्षेत्र नम्बर–३ मा कांग्रेसका कृष्ण सिटौलाले सुरुवाती अग्रता लिएका छन् ।

    images

    सोमबार बिहानदेखि सुरु भएको गणनामा २०० मत गन्दा सिटौलाले १०२ मत पाएका छन् ।

    उनका प्रतिस्पर्धी राजेन्द्र लिङ्देनले ४२ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश पाठकले ३६ मत प्राप्त गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology