Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मुस्ताङमा ३७७९ मत गन्दा ३७८ मतले कांग्रेस अगाडि

मुस्ताङमा ३७७९ मत गन्दा ३७८ मतले कांग्रेस अगाडि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ५, २०७९ सोमवार • १०:१४:३६ बजे
  • 625
    SHARES
  • मुस्ताङमा ३७७९ मत गन्दा ३७८ मतले कांग्रेस अगाडि

    कास्की । मुस्ताङमा अहिलेसम्म गणना भएको ३७७९ मत गणना गर्दा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

    images

    मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले ३ सय ७८ मत सहित अग्रता हासिल गरेको हो ।

    कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले २०३५ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनले १६५७ मतले पछयाईरहेका छन ।

    उता, राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरूङले ४१, राप्रपा नेपालका प्रविणकुमार शेरचनले ५ मत ल्याएका छन् भने हालसम्म गणना भएको मध्य ४० मत बदर भएको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology