Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ललितपुर-३ मा प्रतिस्पर्धामा फर्किइन् पम्फा भुसाल

ललितपुर-३ मा प्रतिस्पर्धामा फर्किइन् पम्फा भुसाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ५, २०७९ सोमवार • ११:१४:३९ बजे
  • 907
    SHARES
  • ललितपुर-३ मा प्रतिस्पर्धामा फर्किइन् पम्फा भुसाल

    ललितपुर-३ मा नेकपा एमालेको अग्रता कायमै छ । एमालेका अमृत खड्काले ७८४ मत सहित अग्रता लिइरहेका छन् ।

    images

    खड्काको प्रतिस्पर्धामा सत्तारुढ गठबन्धनकी उम्मेदवार पम्फा भुसाल आएकी छन् ।

    उनले ६९४ मत पाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की तेस्रो स्थानमा झरेकी छन् ।

    तोसिमाले ६७३ मत पाएकी छन् । यसअघिको नतिजामा भुसाल निकै पछाडि परेकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # फर्किइन् पम्फा भुसाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology