आइतवार, कार्तिक १६ गते २०८३
नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ ।
नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम प्रसाद तुलाचन रहे । मतको अन्तिम परिणाम आउन बाँकी छ ।
Copyright © 2026 All right reserved to Mayur Pati Site By: SobizTrend Technology