Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

चितवन- २ मा १०० मत गन्दा रवि लामिछाने तेस्रो

चितवन- २ मा १०० मत गन्दा रवि लामिछाने तेस्रो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ५, २०७९ सोमवार • १४:५६:०१ बजे
  • 511
    SHARES
  • चितवन- २ मा १०० मत गन्दा रवि लामिछाने तेस्रो

    चितवन-२ को मतगणना सुरु भएको छ ।

    images

    १०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिएका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमा छन् ।

    पोखरेलले ५३, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३३ र राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले ५ मत पाएका छन् ।

    यो क्षेत्रमा इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ बाट मत गणना सुरु गरिएको हो ।

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने तेस्रो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology