Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दाङ-२ अपडेट : नेकपा माओवादी केन्द्रकी रेखा शर्माको अग्रता

दाङ-२ अपडेट : नेकपा माओवादी केन्द्रकी रेखा शर्माको अग्रता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ५, २०७९ सोमवार • १६:२२:२८ बजे
  • 604
    SHARES
  • दाङ-२ अपडेट : नेकपा माओवादी केन्द्रकी रेखा शर्माको अग्रता

    दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले फराकिलो अग्रता लिएकी छिन् ।

    images

    प्रारम्भिक मतगणनाअनुसार शर्माले १४५० मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका नेकपा एमालेका शंकर पोखरेलले ८४६ मत प्राप्त गरेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारी २८१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # रेखा शर्माको अग्रता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology