Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मुस्ताङ प्रदेशसभा १ मा कांग्रेसका नाम्डु विजयी

मुस्ताङ प्रदेशसभा १ मा कांग्रेसका नाम्डु विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ५, २०७९ सोमवार • १६:२३:५५ बजे
  • 469
    SHARES
  • मुस्ताङ प्रदेशसभा १ मा कांग्रेसका नाम्डु विजयी

    पोखरा । मुस्ताङको प्रदेशसभा १ मा कांग्रेसका नाम्डु गुरुङ विजयी भएका छन् ।

    images

    निवर्तमान प्रदेश सांसद समेत रहेका गुरुङले १ हजार ४८ मत ल्याउँदा एमालेका इन्द्रधारा ड्याडु विष्टले ७ सय ९३ मतमात्रै पाए । १ हजार ८ सय ५५ मत खसेकोमा १४ मत बदर भएका छन् ।

    प्रतिनिधिसभा सदस्यमा यसअघि नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology