Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

भोजपुरमा सुदनलाई सुरुवाती अग्रता

भोजपुरमा सुदनलाई सुरुवाती अग्रता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ५, २०७९ सोमवार • २०:५४:४८ बजे
  • 331
    SHARES
  • भोजपुरमा सुदनलाई सुरुवाती अग्रता

    भोजपुरमा प्रतिनिधिसभा सदस्य तर्फ नेकपा माओवादी केन्द्रका सुदन किरातीले सुरुवाती अग्रता लिएका छन् ।

    images

    उनले एमालेका शेरधन राईले एक मतान्तरले पछि पारेका हुन् ।

    तीन सय मत गन्दा सुदनले १३६ मत पाएका छन् भने शेरधनले १३५ मत पाएका छन् । अहिले मत गणना जारी छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology