Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

समानुपातिकतर्फको मतगणना, रुख पहिलो, घण्टी तेस्रो

समानुपातिकतर्फको मतगणना, रुख पहिलो, घण्टी तेस्रो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ५, २०७९ सोमवार • २०:५८:१५ बजे
  • 739
    SHARES
  • समानुपातिकतर्फको मतगणना, रुख पहिलो, घण्टी तेस्रो

    प्रतिनिधिसभा समानुतर्फको पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेस ४ हजार २६७ मतसहित पहिलो स्थानमा छ ।

    images

    नेकपा एमाले ३ हजार ५६९ मतसहित दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी ‘घण्टी’ निर्वाचन चिह्नले २१३५ मतसहित तेस्रो स्थानमा छ ।

    यस्तै माओवादीले १५०९ मत, राप्रपाले १०४४ मत, जनमत पार्टीले ५३९, जसपाले ५०९ मत पाएको छ ।

    नेमकिपाले ३२४, हाम्रो नेपाली पार्टीले १२० र नेकपा एकीकृत समाजवादी पार्टीले ९७ मत पाएको छ । यस्तै अन्य पार्टीले ४५३ मत पाएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology