आइतवार, कार्तिक १६ गते २०८३
भोजपुरको प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका उम्मेदवार सुदन किरातीले अग्रता बढाएका छन् ।
पछिल्लो मत परिणाम अनुसार किरातीले एक हजार ५४१ मत ल्याएका छन् ।
उनका प्रतिष्पर्धी एमालेका उम्मेदवार शेरधन राईले एक हजार ८५ मतसहित कितारीलाई पछ्याइरहेका छन् ।
Copyright © 2026 All right reserved to Mayur Pati Site By: SobizTrend Technology