Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सिन्धुली– २ मा माओवादीको अग्रता

सिन्धुली– २ मा माओवादीको अग्रता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ६, २०७९ मंगलवार • १०:१३:०९ बजे
  • 334
    SHARES
  • सिन्धुली– २ मा माओवादीको अग्रता

    सिन्धुलीमा पनि अहिले मतगणना जारी छ । सिन्धुली क्षेत्र न- २ को १०,७५८ मतगणना हुँदा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् ।

    images

    माओवादीका उम्मेदवार राजन दाहालले ५८३६ मत प्राप्त गरी अग्रता लिइरहेका छन् भने एमालेका मनोज थापा ४२०१ मतसहित दोस्रो स्थानमा रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # माओवादीको अग्रता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology