Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

भोजपुरमा मतान्तर बढाउँदै सुदन किराती

भोजपुरमा मतान्तर बढाउँदै सुदन किराती

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ६, २०७९ मंगलवार • १७:२९:२३ बजे
  • 511
    SHARES
  • भोजपुरमा मतान्तर बढाउँदै सुदन किराती

    भोजपुर । भोजपुरमा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका नेता सुदन किरातीले एमालेका शेरधन राईसँग मत अन्तर बढाउँदै लगेका छन् ।

    images

    कुल ६ हजार ३३० मत गणना हुँदा सुदनले ३ हजार २२ मत ल्याएका छन् भने शेरधनले २ हजार ४०८ मत ल्याएका हुन् । शेरधन र सुदनबीच मत अन्तर ६१४ मात्रै छ ।

    यसअघि बराबर भएका शेरधन र सुदन पछिल्लो अवस्थामा सुदनले मत अन्तर बढाउँदै लगेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology