Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमालेका महासचिव शंकर पोखरेल हार नजिक

एमालेका महासचिव शंकर पोखरेल हार नजिक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ६, २०७९ मंगलवार • १८:१४:४५ बजे
  • 658
    SHARES
  • एमालेका महासचिव शंकर पोखरेल हार नजिक

    दाङ–२ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा भार मतसहित अग्रस्थानमा छन् ।

    images

    सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका रेखाले अहिलेसम्म ८ हजार ६३० मत पाएकी छन् । उनका प्रतिस्पर्धी एमालेका महासचिवसमेत रहेका शंकर पोखरेलले ६ हजार ८१० मत पाएका छन् ।

    रेखा र शंकरबीच १८२० मत अन्तर रहेको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले तीन हजार १२२ मत पाएका छन् । अन्य दलले पाएको मतसहित यहाँ करिब १५ हजार मत गनिसकिएको छ ।

    यसका आधारले दाङ–२ मा माओवादीकी रेखाको जित निश्चित जस्तै देखिन्छ ।

  • सम्बन्धित विषय:

  • # शंकर पोखरेल हार नजिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology