Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रुकुम पश्चिम जनार्दन शर्मा दोब्बर मतले अगाडि

रुकुम पश्चिम जनार्दन शर्मा दोब्बर मतले अगाडि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ६, २०७९ मंगलवार • १९:२९:२४ बजे
  • 340
    SHARES
  • रुकुम पश्चिम जनार्दन शर्मा दोब्बर मतले अगाडि

    रुकुम पश्चिममा अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा दोब्बर मतान्तरले अगाडि छन् ।

    images

    पछिल्लो नतिजा अनुसार १ हजार ५९३ मत गणना गर्दा शर्माले ८५७ मत प्राप्त गरेका छन् ।

    यस्तै नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटाले ४९८ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार तारक केसीले ७९ मत प्राप्त गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology