Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

चितवन-२ मा रवि लामिछानेको अग्रता दोब्बरभन्दा बढी

चितवन-२ मा रवि लामिछानेको अग्रता दोब्बरभन्दा बढी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ७, २०७९ बुधवार • ०९:५६:५४ बजे
  • 415
    SHARES
  • चितवन-२ मा रवि लामिछानेको अग्रता दोब्बरभन्दा बढी

    चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले नेकपा एमालेका कृष्णभक्त पोखरेलसँगको अग्रता दोब्बरभन्दा धेरै बनाएका छन् ।

    images

    ३० हजार ३१३ मत गनिसक्दा लामिछानेले १४ हजार ८११ मत ल्याउँदा एमालेका पोखरेल ७ हजार ८७० मतान्तरले पछाडि परेका छन् । उनले ६ हजार ९४१ मत ल्याएका छन् ।

    नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ ६ हजार ६०८ मतसहित तेस्रो स्थानमा छन् । श्रेष्ठ सत्ता गठबन्धनका उम्मेदवार हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology