Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रेखा शर्मासँग १ हजार ६८४ मतले पछि परे शंकर

रेखा शर्मासँग १ हजार ६८४ मतले पछि परे शंकर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ७, २०७९ बुधवार • १०:०७:४७ बजे
  • 415
    SHARES
  • रेखा शर्मासँग १ हजार ६८४ मतले पछि परे शंकर

    दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता कायमै राखेकी छन् ।

    images

    प्रतिनिधिसभा सदस्यतर्फ हालसम्म ३८ हजार १३२ मत गणना हुँदा शर्माले १४ हजार १०७ मत पाएकी छन् ।

    एमालेका शंकर पोखरेलले १२ हजार ४२३ मत ल्याएका छन् ।

    शर्मा र पोखरेलबीच १ हजार ६८४ को मतान्तर छ । यहाँ कुल मतदाता १ लाख ३३ हजार ७४८ रहेकामा ७९ हजार ४४६ मत खसेको छ ।

  • सम्बन्धित विषय:

  • # पछि परे शंकर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology