Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रहबर अन्सारी प्रदेशसभा सदस्यमा निर्वाचित

रहबर अन्सारी प्रदेशसभा सदस्यमा निर्वाचित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ७, २०७९ बुधवार • १०:२२:४४ बजे
  • 409
    SHARES
  • रहबर अन्सारी प्रदेशसभा सदस्यमा निर्वाचित

    माओवादी केन्द्रका युवा नेता रहबर अन्सारी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

    images

    पर्सा क्षेत्र नं १ को (क)बाट उनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । निकटम प्रतिद्वन्दीभन्दा २ हजार २९९ मत बढी ल्याएर ३६ वर्षीय रहबरले मधेस प्रदेश सभामा स्थान बनाएका हुन् ।

    रहबरले ७८१७ मत पाउँदा निकटम प्रतिश्पर्धी नेकपा एमालेका विचारी प्रसाद यादवले ५ हजार ५१८ मत प्राप्त गरेर । यो क्षेत्रमा निवर्तमान प्रदेश सभा सदस्य जनत अन्सारीले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

    उनी ५ हजार २८६ मत ल्याएर तेस्रो स्थानमा झरेका छन् । ०७४ को निर्वाचनमा जनत ८ हजार ५९३ मत ल्याएर निर्वाचित हुँदा नेपाली काँग्रेसका राम नारायण कुर्मी ७ हजार १७१ मत ल्याएर दोस्रो भएका थिए ।

    भने ६ हजार ७९४ मत ल्याएर रहबर तेस्रो भएका थिए ।

  • सम्बन्धित विषय:

  • # रहबर अन्सारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology