Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सिन्धुलीबाट प्रदेश सभामा माओवादीका गंगानारायण र कांग्रेसका छेत्रबहादुर विजयी

सिन्धुलीबाट प्रदेश सभामा माओवादीका गंगानारायण र कांग्रेसका छेत्रबहादुर विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ७, २०७९ बुधवार • १०:२४:४८ बजे
  • 724
    SHARES
  • सिन्धुलीबाट प्रदेश सभामा माओवादीका गंगानारायण र कांग्रेसका छेत्रबहादुर विजयी

    सिन्धुली क्षेत्र नं. २ को प्रदेश सभा २ मा नेकपा माओवादी केन्द्रका गंगानारायण श्रेष्ठ विजयी भएका छन् ।

    images

    उनी निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राम कुमार पौडेललाई ३ हजार २१२ मत अन्तरले पछि पार्दै प्रदेश सभामा विजयी भएका हुन् । श्रेष्ठले १३ हजार १ र पौडेलले ९ हजार ७८९ मत पाएका छन् ।

    प्रदेश सभा १ मा नेपाली कांग्रेसका छेत्रबहादुर बम्जन १६ हजार ८३५ मतसहित विजयी भए ।

    उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विनोद कुमार खड्काको मत ११ हजार ६३३ छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology