Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रोल्पा प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका जोखवहादुर महरा विजयी

रोल्पा प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका जोखवहादुर महरा विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ७, २०७९ बुधवार • १२:४३:१९ बजे
  • 712
    SHARES
  • रोल्पा प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका जोखवहादुर महरा विजयी

    रोल्पा प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका जोखवहादुर महरा विजयी भएका छन ।

    images

    सत्ता गठबन्धनबाट उम्मेदवार बनेका महरा १९ हजार ४२५ मत प्राप्त गरि विजयी भएका हुन ।

    उनले निकतम प्रतिस्पर्धी नेकपा एमालेका कमल बुढाथोकीलाई १४ हजार २० को फराकिलो मतान्तरले हराएका छन । एमालेका बुढाथोकीले ५ हजार ४०५ मत प्राप्त गरेका छन ।

    संविधान सभा सदस्य रहेका महरा लामो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिव थिए । दश वर्ष लामो सशस्त्र द्धन्दमा सुरुदेखि नै सहभागी भएका महरा पूर्व शिक्षक समेत हुन ।

    उनी नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य समेत हुन् ।

  • सम्बन्धित विषय:

  • # जोखवहादुर महरा विजयी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology