Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओली १९ हजार ७१२ मतले अगाडि

ओली १९ हजार ७१२ मतले अगाडि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ७, २०७९ बुधवार • १३:५२:५६ बजे
  • 718
    SHARES
  • ओली १९ हजार ७१२ मतले अगाडि

    झापा निर्वाचन क्षेत्र नम्बर–५ मा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले साढे १८ हजार बढी मतान्तरले अग्रता बढाएका छन् ।

    images

    नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले ३९ हजार ९७ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १९ हजार ३८५ मत प्राप्त गरेका छन् ।

    अधिकारीले पाएको मतको भन्दा ओलीले पाएको मत १९ हजार ७१२ धेरै हो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology