Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रतिनिधिसभाको ३० ठाउँको नतिजा सार्वजनिक : कहाँकहाँ क-कसले जिते ? (सूचीसहित)

प्रतिनिधिसभाको ३० ठाउँको नतिजा सार्वजनिक : कहाँकहाँ क-कसले जिते ? (सूचीसहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ७, २०७९ बुधवार • १६:५७:०० बजे
  • 517
    SHARES
  • प्रतिनिधिसभाको ३० ठाउँको नतिजा सार्वजनिक : कहाँकहाँ क-कसले जिते ? (सूचीसहित)

    प्रतिनिधिसभाका १६५ मध्ये ३० वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ ।

    images


    बुधबार दिउँसो ४ बजेसम्मको मत परिणामअनुसार नेपाली कांग्रेस १३, एमाले ५, राष्ट्रिय स्वतन्त्र पार्टी ५, नेकपा माओवादी केन्द्र २, नेकपा एकीकृत समाजवादी पार्टी १, राप्रपा १ र नागरिक उमुक्ति पार्टी १ स्थानमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै स्वतन्त्र २ ठाउँमा विजयी भएका छन् ।

    नेपाली कांग्रेस : १३

     

    प्रदीप पौडेल– काठमाडौं ५

    योगेश गोचन थकाली– मुस्ताङ १
    मोहन आचार्य– रसुवा १
    टेकबहादुर गुरुङ– मनाङ १
    राजेन्द्र कुमार के. सी.– काठमाडौं १०
    उदयशम्शेर जबरा– ललितपुर १
    हृदयराम थानी– सुर्खेत २
    सन्तोष चालिसे– काठमाडौं ३
    शंकर भण्डारी– तनहुँ २
    रमेश रिजाल– पर्सा ४
    शेरबहादुर देउवा– डडलधुरा
    प्रकाशमान सिंह– काठमाडौं १
    गगनकुमार थापा– काठमाडौं ४

    नेकपा एमाले ५ ठाउँमा विजयी

    गोकर्ण विष्ट– गुल्मी २
    कृष्ण गोपाल श्रेष्ठ– काठमाडौं ९
    अम्बर बहादुर रायमाझी– उदयपुर २
    प्रेमबहादुर महर्जन– ललितपुर २
    योगशकुमार भट्टराई– ताप्लेजु–

    राष्ट्रिय स्वतन्त्र पार्टी ५ ठाउँमा विजयी

    सोविता गौतम– काठमाडौं २
    गणेश पराजुली– काठमाडौं ७
    विराजभक्त श्रेष्ठ– काठमाडौं ८
    शिशिर खनाल– काठमाडौं ६
    तोसिमा कार्की– ललितपुर ३

    माओवादी केन्द्र ३ ठाउँमा विजयी

    पूर्ण बहादुर घर्ति मगर– रुकुम पूर्व १
    लेखनाथा दाहाल– सुन्धझालि

     देवेन्द्र पौडेल बागलुङ-२

    एकीकृत समाजवादी

    शेरबहादुर कुँवर- अछाम १

    राप्रपा

    धवल शमशेर राणा– बाँके २

    नागरिक उन्मुक्ति पार्टी

    गंगाराम चौधरी– कैलाली ३

    त्यसैगरी स्वतन्त्रले अहिलेसम्म दुई ठाउँमा जितेको छ ।

  • सम्बन्धित विषय:

  • # कहाँकहाँ क-कसले जिते
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology