Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

२८ हजार मतअन्तरले ओली विजयी

२८ हजार मतअन्तरले ओली विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ७, २०७९ बुधवार • १९:१३:१० बजे
  • 409
    SHARES
  • २८ हजार मतअन्तरले ओली विजयी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

    images

    ओलीले ५२ हजार ३१९ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाए । ओली २८ हजार ५७६ मतअन्तरले विजयी भएका हुन् ।

    तेस्रो स्थानमा रहेका राष्ट्रय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७४३ मत पाए । २०७४ को चुनावमा पनि ओलीले अधिकारीलाई नै हराएका थिए ।

    त्यतिबेला उनको मत अन्तर २८ हजार ८४२ थियो ।

  • सम्बन्धित विषय:

  • # ओली विजयी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology