Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बारा-४ बाट एकीकृत समाजवादीका कृष्णकुमार विजयी

बारा-४ बाट एकीकृत समाजवादीका कृष्णकुमार विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ७, २०७९ बुधवार • १९:३२:३१ बजे
  • 376
    SHARES
  • बारा-४ बाट एकीकृत समाजवादीका कृष्णकुमार विजयी

    बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेकपा (एकीकृत समाजवादी)का कृष्णकुमार श्रेष्ठ विजयी भएका छन् ।

    images

    प्रत्यक्ष तर्फको केही मत समानुपातिकको पेटिकामा खस्न गएकाले त्यसको गणना गर्न बाँकी भए पनि जितको लागि श्रेष्ठलाई अहिलेको अंक नै पर्याप्त रहेको निर्वाचन आयोगले जनाएको छ ।

    श्रेष्ठले २ ० हजार २ सय ९१ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकवाल मियाँले १३ हजार ८ सय ६३ मत प्राप्त गरे । मियाँ यस अघि लोसपाबाट यही क्षेत्रबाट २०७४ मा संघीय संसदमा निर्वाचित थिए ।

    यसपालि एमालेमा प्रवेश गरी उनी चुनावी मैदानमा थिए । श्रेष्ठ यसअघि तनहुँबाट नेकपा एमालेबाट प्रत्यक्षतर्फ संघीय संसदमा विजयी भएका थिए ।

  • सम्बन्धित विषय:

  • # कृष्णकुमार विजयी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology