Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दाङबाट प्रदेशसभामा माओवादीका मास्की विजयी

दाङबाट प्रदेशसभामा माओवादीका मास्की विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ८, २०७९ बिहिवार • १०:०६:५६ बजे
  • 433
    SHARES
  • दाङबाट प्रदेशसभामा माओवादीका मास्की विजयी

    दाङ क्षेत्र नम्बर ३ को प्रदेशसभा (२) मा नेकपा माओवादी केन्द्रका धनबहादुर मास्की विजयी भएका छन् ।

    images

    सत्ता गठबन्धनका साझा उम्मेदवार मास्कीले नेकपा एमालेका हुकुम बस्नेतलाई २ हजार १ सय ६१ मतान्तरले पराजित गरेका हुन् ।

    यद्यपि औपचारिक रुपमा विजयी घोषणा हुन भने बाँकी छ । मास्कीले २२ हजार ३ सय २१ मत ल्याउँदा एमालेका बस्नेतले २० हजार १ सय ५८ मत प्राप्त गरे ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology