Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

माओवादीबाट मुख्यमन्त्रीका दाबेदार आङ्बो दोस्रो पटक निर्वाचित

माओवादीबाट मुख्यमन्त्रीका दाबेदार आङ्बो दोस्रो पटक निर्वाचित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ८, २०७९ बिहिवार • १०:०८:५४ बजे
  • 340
    SHARES
  • माओवादीबाट मुख्यमन्त्रीका दाबेदार आङ्बो दोस्रो पटक निर्वाचित

    पाँचथरको प्रदेशसभा २ बाट माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो पुनः निर्वाचित भएका छन् ।

    images

    २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका उनी दोस्रो पटक प्रदेश सभामा निर्वाचित भएका हुन् ।

    प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोले एमाले उम्मेदवार आइन्द्रसुन्दर नेम्वाङलाई पराजित गरे ।

    माओवादी केन्द्रबाट प्रदेश १ मुख्यमन्त्रीको एकल दाबेदार आङ्बोले १५ हजार ६७२ मत पाए । एमाले उम्मेदवार नेम्वाङले १२ हजार ६०५ मत पाएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology