Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमाले महासचिव शंकर पोखरेललाई हराउँदै माआवादीका रेखा शर्मा विजयी

एमाले महासचिव शंकर पोखरेललाई हराउँदै माआवादीका रेखा शर्मा विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ८, २०७९ बिहिवार • १२:३२:५१ बजे
  • 553
    SHARES
  • एमाले महासचिव शंकर पोखरेललाई हराउँदै माआवादीका रेखा शर्मा विजयी

    दाङ–२ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार रेखा शर्मा विजयी भएकी छन् ।

    images

    नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गर्दै रेखा प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् ।

    बिहीबार बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार रेखाले १५० भन्दा बढी मतले रेखा विजयी भएकी हुन् ।

    निर्वाचन अधिकृतको कार्यालयले भने विजेताको औपचारिक घोषणा गर्न बाँकी छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology