Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमाले र माओवादीका दुबै महासचिव पराजित

एमाले र माओवादीका दुबै महासचिव पराजित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ८, २०७९ बिहिवार • १२:३४:२३ बजे
  • 283
    SHARES
  • एमाले र माओवादीका दुबै महासचिव पराजित

    देशका दुई ठूला कम्युनिष्ट पार्टी (नेकपा एमाले र नेकपा माओवादी केन्द्र)का दुबै महासचिव पराजित भएका छन् ।

    images

    दाङ–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा एमालेका महासचिव शंकर पोखरेल र लमजुङ–१ बाट माओवादीका उम्मेदवार देव गुरुङ पराजित भएका हुन् ।

    रमाइलो पक्ष के रह्यो भने एमालेका महासचिव माओवादीका उम्मेदवार रेखा शर्मासँग पराजित भएका हुन् भने माओवादीका महासचिवलाई एमालेका पृथ्वी सुब्बा गुरुङले हराएका हुन् ।

    अध्यक्ष पछि पार्टीमा शक्तिशाली पद महासचिव होल्ड गरेका महासचिवहरु नै पराजित भएपछि दुबै पार्टीमा खैलाबैला मच्चिएको छ ।

  • सम्बन्धित विषय:

  • # महासचिव पराजित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology