Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अछामबाट प्रदेशसभामा माओवादीका अक्कलबहादुर विजयी

अछामबाट प्रदेशसभामा माओवादीका अक्कलबहादुर विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ८, २०७९ बिहिवार • १४:०५:०९ बजे
  • 595
    SHARES
  • अछामबाट प्रदेशसभामा माओवादीका अक्कलबहादुर विजयी

    अछाम निर्वाचन क्षेत्र–२ को प्रदेशसभा १ मा माओवादीका अक्कलबहादुर रावल विजयी भएका छन् ।

    images

    उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भीमबहादुर विष्टलाई २ हजार ७७९ मतान्तरले पराजित गरेका हुन ।

    रावलले ११ हजार २ सय ३१ मत पाए भने एमालेका विष्टले ८ हजार ४ सय ५२ मत पाए ।

  • सम्बन्धित विषय:

  • # अक्कलबहादुर विजयी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology